AnonymousUser

Logout

संसदीय समिति सञ्चालन गर्न बजेट अभाव

समितिका सभापति जयन्तीदेवी राईले बजेट अभावका कारण समितिअन्तर्गत तय गरिएका वार्षिक कार्यक्रम सञ्चालन गर्न गाह्रो पर्ने गरेको बताइन्।

राजतन्त्र फर्काउँछु भन्नु मूर्खता हो : ओली

एमाले अध्यक्ष ओलीले आफ्नो पार्टीले सरकार छाडेपछि देशको राजनीति फोहोरी खेलतर्फ अगाडि बढेको टिप्पणी गरे। 

बाली खान आएका बँदेल मार्न पाइने भएपछि किसान उत्साहित

यस्तो सुविधाले बँदेलबाट बालिनाली जोगाउन सहयोग पुग्ने उनीहरूको भनाइ छ। 

भारतीय तरकारी सस्तोमा बजार आउँदा नेपाली किसानलाई मर्का

कठिन भौगोलिक अवस्थाका कारण तरकारी उत्पादन लागत बढी पर्न जाने र भारतीय तरकारी सस्तोमा नेपाली बजारमा आउँदा आफूहरू मर्कामा परेको कृषकको गुनासो छ।

पूर्वी नाकामा प्रहरीको सुरक्षा निगरानी

कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार नाकाहरूबाट नेपाल प्रवेश गर्नेहरूको परिचयपत्र हेर्ने, आउनुपर्ने कामसहित जानकारी लिने गरिएको छ।

काठमाडौँ उपत्यकामा कोठा खोजिदिएबापत मनोमानी असुली, 'रूम फाइन्डर'को नाममा बेलगाम ठगी 

यस्ता कामको सेवा शुल्क निर्धारण गर्ने कुनै निकाय र नियमन तथा नियन्त्रण गर्ने कानून छैन। यही शून्यताको फाइदा उठाउँदै कोठा खोजिदिने 'एजेन्ट' र 'ब्रोकर'हरूले मनोमानी असुल गरिरहेका छन्।

तिहारमा अघिल्लो वर्षभन्दा दुई करोड कमको फूल बिक्यो

यो वर्ष एक लाख रुपैयाँको मखमली फूलका माला विदेश निर्यात भएको छन्। माला निर्यात हुने देशहरूमा अस्ट्रेलिया, अमेरिका, खाडी मुलुक रहेका छन्।

अधिवेशन नचलेको बेलामा के गर्दै छ संसद् सचिवालय?

समितिले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित मन्त्रालयले गरिरहेका कामको निगरानी गर्ने, प्रगति बुझ्ने र आवश्यकताअनुसार निर्देशन दिने कामसमेत गर्ने संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए। 

विपिनको रिहाइका लागि पहल गरिदिन कतारी विदेश राज्यमन्त्रीसँग आग्रह

परराष्ट्र मन्त्रालयले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँग हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेको छ।

प्रस्तावित ६ न्यायाधीशविरुद्ध उजुरी आह्वान

सर्वोच्च अदालतमा प्रस्तावित ६ जना न्यायाधीशका सम्बन्धमा उजुरी दिन १० दिने सूचना जारी गर्ने प्रस्ताव संसदीय सुनुवाइ समितिबाट पारित भएको छ।

तीनकुनेमा सर्वसाधारणमाथि धरपकडको विषयमा यसो भन्छन् काठमाडौँका सीडीओ

तीनकुनेमा सर्वसाधारणलाई प्रहरीले धरपकड गरेको भन्ने गुनासो आएपछि उनले भीडभाड गर्न नदिन र शान्ति व्यवस्था कायम गर्न केहीलाई नियन्त्रणमा लिएको बताए।

मकवानपुरमा बाघको आक्रमणबाट १ जनाको मृत्यु 

मनहरी गाउँपालिका–६ खयरघारीस्थित राप्ति र लोथर खोलाको दोभानमा खर काट्न गएका ४३ वर्षीय हरि पौडेललाई बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ।

भक्तपुरकी सीडीओ भन्छिन्– प्रसाईंलाई नजरबन्दमा राखेको छैन, सुरक्षा दिएका हौँ

बिहीबार दुई पक्षबिच पटक–पटक झडप भएकाले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै निगरानीमा राखिएको सीडीओ श्रेष्ठको भनाइ छ।

एडीबीसँग १३ अर्ब ३३ करोड बराबरको ऋण सम्झौता

तीनवटै तहका सरकारको सार्वजनिक खर्च व्यवस्थापन तथा विकास बजेट प्रभावकारी कार्यान्वयनका लागि यो कार्यक्रमले मद्दत पुर्‍याउनेछ।

तीनकुनेबाट दुर्गा प्रसाईं समर्थकलाई नियन्त्रणमा लिँदै प्रहरी

जिल्ला प्रशासन कार्यालय काठमाडौँले दुर्गा प्रसाईं समूहलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति नदिएपछि प्रहरीले कडाइ गरेको छ।

सहकारी संस्थाको दर्ता र कार्यक्षेत्र विस्तारमा रोक

सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि गठन गरिएको ‘सहकारी क्षेत्र सुधार सुझाव कार्यदलको सुझाव’ अनुसार सरकारले यस्तो निर्णय गरेको हो।

प्रधानमन्त्री भन्छन्– नेपालको उच्च शिक्षा चुनौतीपूर्ण छ

नेपालमा विश्वविद्यालय खोल्नेको संख्या बढ्दै जाँदा पर्याप्त विद्यार्थीको अभावले संकट निम्त्याउँदै लगेको प्रधानमन्त्री दाहालको भनाइ छ।

भोजपुरका विद्यार्थीको रोजाइमा प्राविधिक शिक्षा

विद्यार्थीले टमाटर, काउली, ब्रोकाउली, च्याउलगायतको व्यावसायिक खेती गर्दै आएका छन्। तरकारी बिक्रीबाट आएको रकम प्रोत्साहनका रूपमा विद्यालयले विद्यार्थीलाई दिने गरेको छ।

बल्खुमा प्रहरीमाथि ढुंगामुढा गर्ने ५ जना पक्राउ

प्रहरीमाथि ढुंगामुढा गरेको, गुलेली हानेको र अराजकता फैलाएको भन्दै उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

‘हजुरबा–नाति’ नातादेखि मुठभेडसम्म

दुई वर्षअघि केपी शर्मा ओलीलाई हजुरबा साइनो लगाएर एमाले प्रवेश गरी आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिलाउन लागिपरेका दुर्गा प्रसाईंको अभिष्ट पूरा त भएन नै, अहिले ओलीसँगै मुडभेडको अवस्थामा पुगेका छन्।