पृथ्वी जयन्ती
पृथ्वीनारायण शाहको सालिकमा पहिराइयो १०८ किलोको माला
सिंहदरबारस्थित पृथ्वीनारायण शाहको सालिकमा १०८ केजीको माला पहिराइएको छ। ३०२औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी र विभिन्न राजावादी समूहले सालिकमा माला पहिराएका हुन्। त्यसअघि राप्रपाले विभिन्न झाँकीसहित र्याली निकालेको थियो। तस्वीर: कृष्पा श्रेष्ठ
प्रकाशित मिति:
1/12/2024 2:09:52 PM