Monday, September 30, 2024

-->
मातातीर्थ औँसी
आमाको सम्झना

आज आमाको मुख हेर्ने दिन। काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्डमा स्नान तथा दर्शन गर्नेको घुइँचो लागेको छ। मातातीर्थ संरक्षण तथा विकास संस्थाले भक्तजनलाई स्नान गर्ने व्यवस्था मिलाएको छ। यसपटक पाँच लाखभन्दा बढीले मातातीर्थ मेला भर्ने अनुमान छ। तस्वीर : फोटो लाइब्रेरी

प्रकाशित मिति: