Friday, June 28, 2024

-->
रमदान
कास्मिरी मस्जिदमा ‘इदुलफित्र’ 

इस्लाम धर्मावलम्वीको महान् पर्व इदुलफित्र देशभर मनाइँदै छ। इदुलफित्र मुस्लिम समुदायका धर्मावलम्बी एक महिना रोजा (व्रत) बसेर मनाउने गर्छन्। काठमाडौँको घण्टाघर नजिकै रहेको कास्मिरी मस्जिदमा नमाज पढ्न मानिसहरू भेला भएका छन्। रमदान अर्थात् रमजान महिना सकिएको खुशीमा मुस्लिम समुदायले एकअर्कामा शुभकामना साटासाट गरी इदुलफित्र मनाइरहेका छन्। 

प्रकाशित मिति: