Friday, June 28, 2024

-->
तोपचरा
 चराहरूको ‘इन्जिनियर’ तोपचरा!

तोपचरा अरू चराभन्दा फरक विशेषता भएको चरा हो। मेहनत गरेर कलात्मक गुँड बनाउने भएकाले यसलाई चराहरूको ‘इन्जिनियर’ पनि भनिन्छ। भँगेरा आकारको यो चराले रुखमा झुन्डिएको लामो गुँड बनाउँछ, जुन अरू चराको भन्दा भिन्न देखिन्छ। त्यही गुँड वरपर रहर लाग्ने गरी खेलिरहेको हुन्छ।

प्रकाशित मिति: