Monday, September 30, 2024

-->
साझा यातायात
साझाले निर्माण गर्‍यो १.१ क्षमताका चार्जिङ डिपोट

साझा यातायातले नेपालमै पहिलो पटक १.१ मेगावाट क्षमताको चार्जिङ डिपोट निर्माण गरेको छ। डिपोटको मंगलबार भौतिकमन्त्री रघुवीर महासेठले उद्घाटन गरे। त्यसमा २४ वटा समानान्तर चार्जिङ प्वाइन्ट रहेको छ। यस्तै, साझाले ४० वटा विद्युतीय बस पनि सञ्चालनमा ल्याएको छ। 

प्रकाशित मिति: