Sunday, June 30, 2024

-->
कला प्रदर्शनी
सिद्धार्थ आर्ट ग्यालरीमा 'सवारी कथाहरू’ प्रदर्शनी

सिद्धार्थ आर्ट ग्यालरीमा सवारी साहित्यसम्बन्धी कलाको प्रदर्शनी भइरहेको छ। मे १३ मा शुरू भएको प्रदर्शनीलाई ‘सवारी कथाहरू’ शीर्षक दिइएको छ। पाँच जना कलाकारका ८५ वटा क्युरेसन प्रदर्शनीमा राखिएको छ। उक्त प्रदर्शनी मे २७ सम्म चल्नेछ। तस्वीर: नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति: