Monday, September 30, 2024

-->
दुर्घटना
त्रिशूलीमा बेपत्ता बस र यात्रुको खोजी जारी

नारायणगढ मुग्लिन सडकखण्डको सिमलतालमा शुक्रबार बिहान गएको पहिरोले दुईवटा बस त्रिशूलीमा बगाएपछि खोजी जारी छ। नेपाली सेना र सशस्त्र प्रहरी बलको गोताखोर टोलीले बेपत्ता बस र यात्रुको खोजी गरिरहेका छन्। बसमा करिब ६५ जना यात्रु रहेको प्रहरीले जनाएको छ। तस्वीर: रासस/फोटो लाइब्रेरी। 

प्रकाशित मिति: