Monday, September 30, 2024

-->
विद्यार्थी आन्दोलन
प्रवेश परीक्षा नतिजाको त्रुटि सच्याउन माग गर्दै मेडिकल विद्यार्थी आन्दोलित

चिकित्सा शिक्षा आयोगले एमबीबीएसलगायत एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशनमा त्रुटि गरेको भन्दै विद्यार्थी आन्दोलित भएका छन्। नतिजा सच्याउन तथा प्रश्नपत्र र उत्तर पुस्तिका हेर्न पाउनुपर्ने माग राख्दै विद्यार्थीले शान्तिपूर्ण आन्दोलन शुरू गरेका हुन्।

प्रकाशित मिति: