Monday, September 30, 2024

-->
बागमती बाढी
चोभारमा उर्लिएको बागमती

अविरल वर्षाका कारण बागमती नदीमा भिषण बाढी आएको छ। काठमाडौँ, ललितपुर र भक्तपुरका सबै खोलाको पानी मिसिएपछि बागमती उर्लिएको छ। चोभारको गल्छीबाट बाढी वस्तीमा पसेको छ। उपत्यकाको पानी बाहिरिने एक मात्र बाटो गल्छी हो। तस्वीर: नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति: