Friday, June 28, 2024

-->
किनमेल
दशैँमा असन

काठमाडौँको पुरानो बजारमध्येको एक हो असन। असनमा जन्मदेखि मृत्युसम्ममा चाहिने सबै सामग्री पाइने बताइन्छ। अन्य समयमा पनि भिडभाड हुने असनमा दशैँमा किनमेल गर्नेको संख्या बढ्ने गरेको छ। गएका दुई वर्ष कोरोना महामारीका कारण दशैँमा पनि असन सुनसान थियो। यसपटक असनका व्यापारीले व्यापार नभएको गुनासो गर्नु परेको छैन।

प्रकाशित मिति: