आजको अंकमा हरि शर्मा प्रनब बर्धनद्वारा लिखित 'अ वर्ल्ड अफ इन्सेक्युरिटीः डेमोक्रेटिक डिसइन्च्यान्टमेन्ट इन रिच एन्ड पुअर कन्ट्रिज' पुस्तकको चर्चा गर्दै हुनुहुन्छ।
यस पुस्तकले आर्थिक असमानता, सामाजिक विभाजन र पर्यावरणीय संकटका कारण विश्वका विभिन्न समुदायहरू कसरी असुरक्षाको अवस्थामा छन् भन्ने विश्लेषण गरेको छ। बर्धनले यो किताबमा असुरक्षाका विभिन्न आयाम, खासगरी आर्थिक असमानता र शक्ति सन्तुलनको प्रश्नलाई विशेष ध्यान दिएका छन्।
अब सुनौँ 'A World of Insecurity' पुस्तकसँगै विश्वव्यापी असमानता र असुरक्षाका सवालमा प्रनब बर्धनका विचारबारे चर्चा हरि शर्माबाट।