AnonymousUser

Logout

यस्तो रहनेछ आजको मौसम?

देशका हिमाली भूभाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

भोटेकोशी बाढी : ३९ देशका ५९० नागरिक सम्पर्कविहीन

बुधबार गएको भोटेकोशी बाढीमा परेकामध्ये विभिन्न मुलुकका ३२४ जना नागरिकको उद्धार गरिएको छ भने अझै ३९ देशका ५९० जना सम्पर्कविहीन रहेका छन्।

भोटेकोशी बाढीका घाइतेमध्ये २७ जनाको त्रिवि शिक्षण अस्पतालमा उपचार जारी, ३९ जना डिस्चार्ज

रसुवाको भोटेकोशी बाढीमा घाइते भई त्रिवि शिक्षण अस्पताल ल्याइएका ६७ जनामध्ये हाल २७ जनाको उपचार भइरहेको छ भने ३९ जना डिस्चार्ज भइसकेका छन्।

पहाडी भूभागमा भारी वर्षाको सम्भावना

देशका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

भोटेकोशी बाढी: ९३९ को मृत्यु, ३,९२५ अझै सम्पर्कविहीन

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अद्यावधिक तथ्यांकअनुसार सोमबार साँझ ६:०० बजेसम्म ९३९ जनाको शव फेला परेको छ भने ३ हजार ९२५ जना अझै सम्पर्कविहीन रहेका छन्।

भोटेकोशी बेसिनका माछा सेवन नगर्न आग्रह

प्रहरीले भोटेकोशी बेसिन नदीका माछा एवं नदीजन्य पदार्थ सेवन नगर्न आग्रह गरेको छ।

भोटेकोशी बाढी: शव पहिचानका लागि डीएनए प्रोफाइलिङ प्रक्रिया अघि बढाउँदै प्रहरी

भोटेकोशी बाढीमा परी हराइरहेका नेपाली तथा विदेशी नागरिकका शव र अंग पहिचानका लागि नेपाल प्रहरीले स्वदेश र विदेशमा रहेका आफन्तबाट डीएनए नमूना संकलनको प्रक्रिया शुरू गरेको छ।

ट्रमा सेन्टरबाट भोटेकोशी बाढीका ३३ घाइते डिस्चार्ज, १५ जनाको उपचार जारी

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी घाइते भएका ४८ मध्ये ३३ जना उपचारपछि घर फर्किएका छन् भने बाँकी १५ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

आज राति कोशी र बागमतीका केही स्थानमा धेरै भारी वर्षा हुनसक्ने

कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ।

कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालन

पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँबाट बाहिरिने सवारीसाधनका लागि वैकल्पिक सडक प्रयोगमा ल्याइएको छ।

भोटेकोशीको बाढी: नुवाकोट र रसुवाबाट १३२१ सम्पर्कविहीन, २४५६ को उद्धार

भोटेकोशीमा आएको बाढीका कारण नुवाकोट र रसुवा क्षेत्रबाट १ हजार ३२१ जना सम्पर्कविहीन भएका छन् भने दुई हजार ४५६ जनाको उद्धार गरिएको छ।

विज्ञ टोलीको अध्ययनपछि मात्र कृष्णभीर सडकको मर्मत गरिने

त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि सडक विभागले मर्मतको ढाँचा तय गर्न विज्ञ टोली खटाएको छ।

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो ​​​​​​​

त्रिशूलीमा आइतबार आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक र पृथ्वीराजमार्गको चरौँदी जोड्ने झोलुङ्गे पुल बगाएको छ।

भोटेकोशी बाढी: नौ जलविद्युत् आयोजनाका ५३७ जना सम्पर्कविहीन

भोटेकोशी नदीको बाढीका कारण रसुवा र नुवाकोटका नौ जलविद्युत् आयोजनामा कार्यरत ५३७ जना कर्मचारी तथा श्रमिक अझै सम्पर्कविहीन छन्।

भोटेकोशी बाढी : शव पहिचानमा कठिनाइ

भोटेकोशी नदीको बाढीमा परी ज्यान गुमाएकामध्ये विभिन्न जिल्लामा भेटिएका १०२ वटा शव परीक्षण र पहिचानका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइए पनि धेरैजसोको अवस्था क्षतविक्षत भएकाले पहिचानमा समस्या देखिएको छ।

यस्तो रहनेछ आजको मौसम

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग, कर्णाली प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

शवको तस्वीर हेरेर पहिचान गर्न ‘डिस्प्ले बोर्ड’, दुईको पहिचान

भोटेकोशी नदीमा आएको बाढीले बगाएर त्रिशूली तथा नारायणी नदीमा ल्याएका शवको पहिचानका लागि चितवनमा 'डिस्प्ले बोर्ड' राखिएको छ भने फोरेन्सिक विज्ञको अभावका साथै अत्यधिक गर्मी र ओसिलो मौसमका कारण शव कुहिन थालेपछि व्यवस्थापनमा समस्या देखिएको छ।

भोटेकोशी बाढी : मृतकको संख्या ५३८ पुग्यो, ९७७ सम्पर्कविहीन

रसुवाको भोटेकोशी बाढीबाट प्रभावित विभिन्न जिल्लामा हालसम्म ५३८ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

भोटेकोशी बाढी: ११७ विदेशी पर्यटकको उद्धार, कुन देशका कति?

नेपाल पर्यटन बोर्डका अनुसार हालसम्म भारतका ८५, चीनका १६, दक्षिण कोरियाका नौ, संयुक्त राज्य अमेरिकाका दुई र इटालीका दुई जनाको उद्धार गरिएको छ।

भोटेकोशी बाढी: ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त

भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवामा करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।