मानिसको स्वतन्त्रता र पृथ्वीको स्वास्थ्यबीचको सम्बन्ध के हो? के हामीले प्रगति र विकासको नाममा प्रकृतिलाई विनाशको बाटोमा लगिरहेका छौँ? आजको अंकमा हरि शर्मा सुनील अमृतद्वारा लिखित पुस्तक "The Burning Earth: A History" को चर्चा गर्दै हुनुहुन्छ।
यो पुस्तकले विगत ५०० वर्षको मानव इतिहासलाई वातावरणीय परिप्रेक्ष्यबाट हेरिरहेको छ, जहाँ साम्राज्यवादी आकांक्षाहरू, ऊर्जाको खोजी र आधुनिक विश्वको निर्माणसँगै पृथ्वीको विनाश कसरी जोडिएको छ भन्ने उजागर गरिएको छ।
अब हरि शर्माबाट "The Burning Earth: A History" पुस्तकको विस्तृत चर्चा सुन्नुहोस्।