AnonymousUser

Logout
SEASON 1

EP18 : The Three Worlds of Social Democracy: A Global View

आजको अंकमा हरि शर्मा इंगो स्मिटद्वारा सम्पादित पुस्तक 'The Three Worlds of Social Democracy: A Global View' को चर्चा गर्दै हुनुहुन्छ। यो पुस्तकले समाजवाद र सामाजिक लोकतन्त्रको ऐतिहासिक र सैद्धान्तिक विकासलाई विभिन्न भौगोलिक क्षेत्रका दृष्टिकोणबाट विश्लेषण गरेको छ।

पुस्तकमा पश्चिमी र पूर्वी युरोप, ल्याटिन अमेरिका, भारत तथा दक्षिण अफ्रिकामा सामाजिक लोकतान्त्रिक पार्टी र सरकारहरूको अनुभवको विभिन्न विज्ञहरूले समीक्षात्मक अध्ययन प्रस्तुत गरेका छन्। यो किताबले विभिन्न समाजमा सामाजिक लोकतन्त्रको कार्यान्वयनमा देखिएका विविधता र समानतालाई स्पष्ट रूपमा चित्रण गरेको छ।

हरि शर्मा अब तपाईंलाई इंगो स्मिटद्वारा सम्पादित पुस्तक 'The Three Worlds of Social Democracy: A global view' किताब र समकालीन विश्वमा समाजवाद र सामाजिक लोकतन्त्रको सम्भावना र चुनौतीहरूबारे यस किताबले पस्केका विषयको चर्चा गर्दै हुनुहुन्छ ।