AnonymousUser

Logout

पुस्तक अंश

मन्त्रीका गोजीमा हुनेवाला सचिवको नाम

मन्त्रीहरूले आ–आफ्ना गोजीमा भएका नाम हेर्दै कसलाई खोस्ने, कसलाई सचिव बनाउने र कसलाई करारमा महानिर्देशक नियुक्त गर्ने भन्ने प्रस्ताव गरे। यसरी २०४९ कत्तिक २१ गते निजामती प्रशासनको पजनी सम्पन्न भयो।