AnonymousUser

Logout

सबै भ्रष्ट जेल गए सत्ता कसले चलाउला?

भ्रष्टाचारविरुद्ध अभियानको बाटो जब बालकोट, बूढानीलकण्ठको आँगनतिर या आफ्नै आँगनतिर समेत सोझिन्छ, त्यसपछि यसलाई रोकिन्छ या अर्कै ‘फण्डा’ उठाइन्छ।‌ 

संसदीय व्यवस्थाका लाजहरू

रवि लामिछाने नै देशका सबै दुःखको रामवाण-ओखती हो कि भन्ने पनि कैयनलाई पर्‍यो। तिनै रवि फेरि 'नट अगेन' अनुहारमध्ये नै एक प्रचण्डकै नेतृत्वमा उपप्रधानमन्त्री तथा गृहमन्त्री खान आइपुगेका छन्।

'राष्ट्रिय एकता'को नयाँ आधार खोजौँ

राष्ट्रिय एकताको नयाँ आधार खोज्नुअघि हामीले यसको पुरानो भाष्य खारेज गर्नुपर्छ।‌