काम गर्ने घरमा ‘तिमी, तँ’ भन्ने, भुइँमा बस्न लाउने, घरबेटीले लाउने चप्पलधरी अप्सराहरूले लाउन नहुने, शनिबार छुट्टी नदिने, बासी भात खान दिने गर्दा रहेछन्।
१६औँ शताब्दीसम्म पश्चिमा भूगोलमा महिलालाई कफीसप छिर्न र कफी पिउन अनुमति थिएन। महिला उत्तेजक रूपमा रौसिने भएकाले तिनलाई कफीसपमा रोकिएको भालेसत्ताको भाष्य हुन्थ्यो।
मनीषाको राष्ट्रवाद त्यही राजशाहीवाला हो, जहाँ राजालाई बिलकुलै जनताको समस्याको बोध हुँदैन। सर्वत्र छेलोखेलो भएका शासकलाई भोकले मर्ने जनताको दुःख के थाहा?
मनीषाको राष्ट्रवाद त्यही राजशाहीवाला हो, जहाँ राजालाई बिलकुलै जनताको समस्याको बोध हुँदैन। सर्वत्र छेलोखेलो भएका शासकलाई भोकले मर्ने जनताको दुःख के थाहा?
राणाशासन र पञ्चायती व्यवस्थामा राजघरानीयाँ महिला सत्तामा हालीमुहाली गर्थे, अवसर र स्रोतसाधनमा तिनकै वर्चस्व थियो। महिलाका लागि भनिने कार्यक्रम, योजना र नीतिहरू रानीका नाउँमा जारी हुन्थ्यो।
बहुमत जनता बाँच्नकै लागि श्रम गरिरहेका छन्, उनीहरू चेतनशील छन् र तिनलाई हिन्दू, क्रिश्चियन वा इस्लाम राज्य चाहिएको छैन। मानव-मानवबीच सौर्हाद, मानवीयता, सामाजिक न्याय र समानता चाहिएको छ।
तीन जना निःशस्त्र, गरिब र दलित महिलालाई १७ जना सेनाले नियन्त्रणमा लिई गरेको हत्यालाई भण्डारीले ‘सिकार गर्न गएकाहरू मारिएको’ भनेर चरम् संवेदनहीनता देखाएकी थिइन्।
वर्गसंर्घष र उत्पीडनका सबै पर्खाल भत्काएर दलित समुदायको मुक्ति गर्छौं भन्नेहरू नै अहिले आएर राणाशाही र राजशाही शासकभन्दा विभेदकारी रूपमा प्रकट हुनु राम्रो संकेत होइन।