उपभोक्तावादी संस्कृतिले समाज संकटमा छ। यस्तो बेला हामी उत्पादन प्रणालीमा जोडिइहाल्नुपर्ने होइन? अनावश्यक उत्सव मनाउने र उपभोग मात्रै गर्ने खालको यान्त्रिक मानव भएर बस्ने बेला हो यो?
१९९० सालको मेट्रीकुलेसनदेखि २०८१ सालको एसईईको तथ्यांकीय दस्ताबेज सरसर्ती हेर्दा पनि उच्चवर्गीय घनघोर उत्पीडनले निम्नवर्गीय मानिसलाई निरन्तर डामिरहेको देखिन्छ।
छद्म गणतन्त्रवादीको डफ्फा आफै नयाँ राजा बन्ने बाटो खनिरहेका छन्। केही प्रगतिशील राजनीतिज्ञहरू पनि शासनको गुलियो चास्नीमा डुबेर हल न चलको स्थितिमा छन्।
आममानिसको भाव पक्षलाई उद्वेलित पार्ने ‘स्टोरी टेलिङ’को भिडियो सामग्रीमार्फत मनोरञ्जनको नाममा अर्थोपार्जनको खेलो एक पक्षले निरन्तर गरिरहेका छन्। ती कथा आंशिक सत्य र अधिकांश झूटमा आधारित हुने गर्छन्।
चाडपर्वको समयमा हुने ठगी धन्दा र फटाइँगिरीमा सरकारी निकाय हस्तक्षेपकारी भूमिका नखेली मूकदर्शक बन्छ, दशैँको खसी र रक्सीमा शायद ऊ पनि भुल्छ।
राजा अति तिर्खाएर कुनै कुमालको घरमा पानी माग्न पुग्छन्। १६ वर्षकी युवतीको हातबाट पानीको प्यास मेटेका उनी सोही बखतदेखि नै युवतीप्रतिको एकोहोरो आकर्षणका कारण गहिरो चिन्तामा डुब्छन्।
राजा अति तिर्खाएर कुनै कुमालको घरमा पानी माग्न पुग्छन्। सोह्र वर्षकी युवतीको हातबाट पानीको प्यास मेटेका उनी सोही बखतदेखि नै युवतीप्रतिको एकोहोरो आकर्षणका कारण गहिरो चिन्तामा डुब्छन्।
विश्वकर्मा जात महादेवको सन्तान भएको हुँदा आफूहरूले तीनसुते जनै भिर्न पाउनुपर्ने भगत सर्वजितको माग राणाराजले पूरा गरिदिएको यतिका समय बितिसक्दा पनि जात व्यवस्थाका मुख्य आधार स्तम्भ टसमस भएका छैनन्।
खस आर्य समुदायमा पुरुषलाई केन्द्र बनाएर ‘ससुराली’को अवधारणा बनाइन्छ, ठिक त्यसैगरी मगर समुदायमा महिलालाई केन्द्र बनाएर ‘माइती’को अवधारणाबाट सोच्ने गरिन्छ।
जात व्यवस्था केवल छुवाछुत र छोइछिटोको सामान्य सांस्कृतिक विषयका रूपमा मात्रै हेर्ने र बुझ्ने राज्यसत्ताले ‘छुवाछुत मुक्त राष्ट्र’को भजन गाएर दलित मुक्तिको बाटो तय हुँदैन भन्ने प्रस्ट छ।
'जनयुद्ध'को स्तुतीकरण र विद्रुपीकरण दुवै अतिवाद हुन्। शोषित, उत्पीडित र परिवर्तनकामीलाई चालक शक्तिको काम गर्ने युद्धहरूको सम्झना नवीन संघर्षमा दायित्व निर्वाह गर्न संकल्प उत्सवको रूपमा मनाउनुपर्छ।