AnonymousUser

Logout

नयाँ राष्ट्रपतिबाट कृषि क्षेत्रको अपेक्षा

हामीसँगै कृषि स्नातक गर्नुभएका लगभग ७० प्रतिशत साथीहरू अध्ययनका क्रममा अमेरिका पुगेका छन्। धेरैले विद्यावारिधि सम्पन्न गरेर अमेरिकी कृषि विकासमा राम्रो योगदान गरेका छन्।

नेपाल कहिले बन्ला महिलाहरूको पनि देश?

रविको सट्टा कुनै रविना लामिछानेले 'मेरो एउटा श्रीमान् थियो, सम्बन्ध राम्रो थिएन। अर्को प्रेमी थियो, उसबाट बच्चा जन्मियो, सकियो। अहिले अर्को विवाह गरेकी छु र म खुशी छु' भनेको भए के हुन्थ्यो होला?

छोरीको सफलता : नयाँ अभ्यास गर्नैपर्छ

एउटा सामान्य हिसाब गरौँ– नेपाली श्रीमती/आमाहरूले 'पारिश्रमिक नमिल्ने' घरको काममा दैनिक कति घण्टा खटिनुपर्छ? त्यही काममा कति प्रतिशत पुरुष सहभागी हुन्छन्?