रंगमञ्च
युरोपमा कम्युनिष्ट विचार एवं स्वतन्त्रताप्रति लक्षित दुईवटा नाटक हेरेपछि र युरोपियन कलाकर्मीका कुरा सुनेपछि नेपालमा किन जेन–जीको विद्रोह भयो भन्नेबारे मेरा खास अनुभूति छन्।
बुद्धकालीन समाज, पर्ल एस बकले भोगेको समाज, बादल सरकारले भोगेको समाज र हामीले भोग्दै गरेको समाजको संरचना उस्तै हो। नेतृत्व फेरिने तर पितृसत्ताको संरचना नफेरिने, सत्ताको, घरको र समाजको पनि।
प्रेम, लिभिङ टुगेदर, विवाह तीन तत्त्वहरू नाटक मोन्टाजका प्रमुख अंग हुन्। तीन वटै कथामा महिलाको संवेदनामाथि पुरुषले खेल्न खोजेको अनुभूति हुन्छ र महिलालाई दोषी देखाउन खोज्दाखोज्दै महिला नै विजयी।
तिहारअघि एउटा नाटक लिएर श्रीलंकाको यात्रा गरेको थिएँ। त्यहाँको ‘स्टेट युथ थिएटर फेस्टिबल’मा सहभागी भएर नाटक हेर्ने मौका मिल्यो। लगातार चार दिनसम्म विभिन्न नाट्य समूहका नाटक हेर्यौँ। आधा घन्टासम्मका नाटकलाई छोटा र ९० मिनेटसम्मका नाटकलाई लामा …
सीडीओले स्कुलमा आएर शिक्षकलाई हप्काएको महावीरलाई मन परेन। चितवनका सीडीओसँग झगडा परेपछि थुनिए पनि। त्यसपछि पढाउने जागिर छोडेर अमेरिका जाने सपना देख्न थालेछन्।
खसी काटेर भाग लगाएको मासु बेच्दै हुनुहुन्थ्यो कुमार नगरकोटी। बोलाएँ। नगरकोटीले सुन्नु भएन। मासु लिने लाइनमा थिए लेखक सुविन भट्टराई, बुद्धिसागर, अमर न्यौपाने, घिमिरे युवराज।
माधवी नाटक हेर्न केही विशेष दर्शक आए, ती फेरि थिएटर फर्किएनन्। सोही हलमा योगमाया र ययाति मञ्चन गर्दासमेत ती दर्शक आएनन्। लाटो पहाड, चोरको स्वर, खुवालुङ हेर्ने विशेष दर्शकलाई अरू नाटकको चासो छैन।
यो कर्णालीको सेरोफेरोमा कुँदिएको वियोगान्त कथा हो। तपाईंको आँखामा आँसु आएन भने, तपाईं नौरतीले काखमा प्रेमले सुमसुम्याइरहने बच्चाजस्तै हो। आँसु त आउँछ नै, हाँस्दाहाँस्दै आउँछ।
हाम्रो शरीर जन्मसँगै अनेकौँ अणुहरूले बनेको छ। हामीलाई चाहिने चरित्रहरू ब्रह्माण्डबाट लिन्छौँ। त्यो चरित्रलाई अगाडि खडा गर्छौं। र त्यसभित्र प्रवेश गर्छौं, हातमा पन्जा लगाएजसरी।
हामीले आफूले जति जानेको छ, त्यति नै पढाइरहेका छौँ। कसैले नाटक निर्माणलाई मात्रै प्राथमिकतामा राखेका छन्। कसैले विषयलाई पनि। यद्यपि, अभिनय र रंगमञ्च सम्बन्धी खेलहरू नै पठनपाठनको मूल विषय हो।
जीवन र नाटकबीचको भिन्नता भनेको हामीले समयको गतिमा निर्वाह गर्दै जाने एउटा चरित्र र भन्ने एउटा कथा हो। नाटक भनेको एउटा प्रस्तुति हो। तर जिन्दगी, जिउनको लागि हो र अरू धेरै पनि।
नाटक भइरहेका वा नभएका कुनै पनि थिएटरले, आफ्नै आम्दानीबाट कलाकार र कर्मचारीको खर्च धान्न सकेका छैनन्। यस्ता अनेकौँ बाधाहरू पन्छाउँदै आ-आफ्नो सपनाको गोरेटो निर्माणमा थिएटर र रंगकर्मी तल्लीन छन्।
नाटक हेरिरहँदा दर्शकले रूपा सुनारलाई केन्द्रमा राख्न पुग्छन्। रूपा सुनुवारसँगै शहरका घरधनीहरूबाट अपमानित दलित साथीहरूका थुपै घटनाहरू साझा भइदिन्छन्।