AnonymousUser

Logout

'निम्छरोलाई चमेली लाग्दछ ऐन…'

दलित युवाले उच्च जातको युवती बिहे गर्दा स्वतः बलात्कार कायम गर्न खोज्ने, तर्साउने या बाल विवाहको आरोपमा मुद्दा लगाएर  थुनाउने र कुनै पनि हालतमा बिहे खारेज गराउने चलन छ।