AnonymousUser

Logout

मिस्हिमाको 'सेप्पुकु' र २०औँ शताब्दीको जापानको झल्को

आत्महत्या गर्नुअघि युकिओ मिस्हिमाले सकाएको उपन्यासको मुख्य विषयवस्तु आधुनिकीकरण, पश्चिमीकरण र पुँजीवादसामु जापानको परम्परागत संस्कृति तथा मूल्य–मान्यताहरूको ह्रास हो।

कृष्णप्रसाद भट्टराई र फ्रान्ज काफ्काको ‘द ट्रायल’

पञ्चायती व्यवस्थाको अन्त भएपछि अधिकांश नेपालीलाई जस्तै कृष्णप्रसाद भट्टराईलाई पनि भविष्यप्रति धेरै आशा थियो होला र ‘काफ्काएस्क’ दुनियाँबाट मुक्त भइएको जस्तो लाग्यो होला। तर परिस्थिति फरक भयो।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।