AnonymousUser

Logout

राजतन्त्र र ‘जातीय विरासत’ उस्तैउस्तै

अत्यन्तै बलशाली घोडालाई पनि सानो डोरीको सहयताले कमजोर किलामा बाँधेर सजिलै राख्न सकिन्छ, किनभने सानो उमेरमा उसलाई सानो तर बलियो डोरीले बाँधेर राखिएको स्मृति हुन्छ।

‘माओवादी क्रान्ति’ सफल भएको भए उत्पीडितले स्वतः अधिकार पाउँथे?

कुनै एक अछुतलाई छुत बनाउन नसकेको, छाउपडीको एउटा पनि गोठ र गरिबीका पर्खालहरू भत्काउन नसकेको सशस्त्र विद्रोहले कालिकोट र पिलिवासीलाई के दियो?

खबरदार, यहाँ प्रश्न वर्जित छ!

छोरी महिनावारी हुँदा मन्दिर, पूजाकोठा, भान्छाकोठा, बोटका फलफूल, पानीका मुहान आदि छुन हुन्न। किन हुन्न? त्यो त बजै, आमा, सानीमा कसैलाई पनि थाहा छैन। तर सबैलाई के थाहा छ भने यसबारे प्रश्न गर्न वर्जित छ।

कठघरामा ‘वैकल्पिक शक्ति’ भनिनेहरू

आदिवासी जनजातिका नेतृत्वमा खोलिएका दलहरूमा लोकतान्त्रिक चरित्रको चरम अभाव देखिन्छ। अनेक दलमा रहेका दलित नेतृत्व नियाल्ने हो भने तिनमा पनि राजनीतिक चरित्रको अभाव छ।

धार्मिक राजशाही वा निरंकुशता विकल्प हुन सक्दैन

राष्ट्र परिस्थितिजन्य र कतिपय प्रायोजित संकटबाट गुज्रिरहेको छ। तथापि त्यसको निकास पश्चगमन, धार्मिक राजशाही र निरंकुशता हुन सक्दैन। विकल्प गणतन्त्रभित्रै खोजिनुपर्छ।

समाजवादको ‘नाक’ कत्रो हुन्छ कमरेड?

पुष्पकमल दाहाल, माधव नेपाल र चन्दजीहरूले जवाफ दिनु पर्ने बेला आयो-भन्नुस् कमरेड, समाजवादको नाक कत्रो हुन्छ, हुनुपर्छ?