AnonymousUser

Logout

जाडो बढेसँगै वायु प्रदूषण: न्यूनीकरणमा सबैको पहल आवश्यक

हिउँद/जाडो याममा पानी नपर्ने भएकाले वर्षाले प्रदूषण पखाल्ने सम्भावना भएन हाम्रोमा। जाडो भएसँगै ज्यान र वरपरको वातावरण तताउन थप इन्धनको प्रयोग गर्ने भए मान्छेले।

जलवायु परिवर्तन: गरिबलाई झनै मर्का

जलवायु परिवर्तनका असरहरू एकीकृत छन्। कतै बाढी आएको छ,  कतै पानीको कमी छ,  कतै डढेलो लागिरहेको छ। यसको निरूपण पनि एकीकृत र व्यापक रूपमा हुनुपर्छ।