AnonymousUser

Logout

डेंगु प्रकोप: लामखुट्टेले फुल पार्ने ठाउँ पत्ता लगाएर नष्ट गरौँ

न्युर‍ोडमा १० तलामाथि एक जना वृद्ध महिला एक्लै बस्नुहुँदो रहेछ, उहाँलाई समेत डेंगु भयो। जबकि दुईरतीन महिनादेखि उहाँ बाहिर जानुभएको थिएन।

डेंगी संक्रमण रोक्न टायर व्यवस्थापनको कानुन आवश्यक

जथाभावी राखिएका टायरको उचित व्यवस्थापन गर्ने हो भने डेंगीका ७५ प्रतिशत बिरामी कम हुन्छन्।