कोल्हापुर (ब्रिटिस भारत) का महाराजा छत्रपति शाहूले सन् १९०२ मै शिक्षा र रोजगारीमा आरक्षणको नीति ल्याइसकेका थिए। उनकै सहयोगमा अम्बेडकरले उच्च शिक्षासम्म अध्ययन गर्न पाएका थिए।
केही वर्षयता संसद्मा स्वार्थ जोडिएका विषयमा सांसदको संलग्नता झाँगिँदै गएको छ। सदन र संसदीय समितिमा छलफल, छानबिन हुँदा उनै सांसदहरू सहभागी भएर आफ्नो स्वार्थअनुकूल निर्णय गराउने प्रवृत्ति बढ्दो छ।