'क्रान्तिको कोख'बाट जन्मिएका कतिपय सन्ततिले समेत म समाज बदल्न लडेका उदाहरणीय जोडीबाट जन्मेको भन्दै गर्व गर्न सक्ने स्थिति छैन।
पूर्वी नेपालको यो चुनावलाई कतिपयले पहिचानवादीका लागि अन्तिम परीक्षा भएको बताएका छन्। एउटा सिटको हारजितले खासै अर्थ नराखे पनि पहिचानविरोधी र पक्षधरका लागि जुँगाको लडाइँ बनेको छ, यो चुनाव।
बुद्ध, कबीर, अम्बेडकर र पेरियारलगायतले समेत छुवाछुतलाई नकारे, तर नेपाली र भारतीय समाज यो विभेदबाट अझै मुक्त हुन सकेको छैन। जात व्यवस्था समाजको क्यान्सर हो। मानव समुदायकै कलंक हो।
आगलागीपछि दमकल छिरेझैँ चाडबाडको बेलामा मात्रै सरकार बजार अनुगमनमा छिर्नु गलत हो। जनतालाई रोजगारीको सहज व्यवस्था गरे सरकारले कडा अनुगमन गर्दा पनि आपत्ति जनाउनुपर्ने थिएन।
घोषणापत्र र विधानमा जे–जे लेखिए पनि हरेक राजनीतिक दलका कार्यक्रम एउटै हुँदा त्यसको फाइदा चौतर्फी रूपमा प्रभुत्व वर्गले लिइरहेका छन्।
वैदेशिक रोजगारीले देशमा पैसा त भित्र्याउँछ, तर प्रियजन गम्भीर बिमारी हुँदासमेत छोराछोरी र आफन्त भेट्न आउन पाउँदैनन्, भ्याउँदैनन्।
हरेक सरकारी अस्पतालमा सरकारले राम्रो उपचारका लागि डाक्टर र प्रविधिको व्यवस्था गरेको छ। तर, नागरिक त्यो सुविधाबाट वञ्चित छन्। एउटा सामान्य घाउको बिरामीसमेत अस्पतालबाट रिफर गरिन्छन्।