युद्ध भएको खण्डमा भारतसँगको नेपाली सीमा क्षेत्रमा सुरक्षा कडा पारिने भएकाले आवागमन र व्यापार पनि घट्ने स्थिति आउन सक्छ।
एक पटक शान्तिकर्मी संस्थाले दिएको तालिममा सहभागी हुन जर्मनी भ्रमण गर्ने अवसर पंक्तिकारले पाएको थियो। उक्त अवसरमा सबै शाकाहारी भोजन मात्र 'सर्भ' गरिएको थियो।
बाइडेन-ह्यारिसमाथिको व्यक्तिगत आक्रमण जारी राख्ने र अमेरिकालाई अहिलेको दलदलबाट उकास्ने आर्थिक नीति मतदातालाई नबुझाउने हो भने ट्रम्पलाई ह्यारिसले पराजित गर्नेछिन्।
२०२४ को जनवरीमा भएको पछिल्लो चुनावमा पनि सबै विपक्षीलाई जेलमा थुनेर आफ्ना पकेटका मान्छेलाई विपक्षीका रूपमा खडा गरेर शेख हसिनाको पार्टीले चुनाव जितेको हो।
भाँडा माझेर गुजारा गर्ने आमाको छोरा मोदी राजनीतिको शिखर चढेपछि धनाढ्यको सम्पत्ति बढाउन योगदान गर्छन्। सर्वहारा वर्गको उत्थानका लागि सशस्त्र विद्रोह गरेका प्रचण्ड सत्ता पाएपछि ठेकेदार पोस्छन्।
बाइडेनले निर्वाचन दौडबाट पछि हट्ने निर्णय गरेलगत्तै युवा मतदाताहरूले विभिन्न सामाजिक सञ्जालमा आफ्नो उमेर उल्लेख गर्दै आफूले ह्यारिसलाई मतदान गर्ने घोषणा गरेका छन्।
पश्चिमा शक्ति र सभ्यता बिस्तारै पतनको दिशातिर उन्मुख छ। यी चुनावी परिणामले पनि पश्चिमा देशहरू झनै अव्यवस्था, अराजकता/लथालिंगको स्थितितिर उन्मुख छन् भन्ने देखिन्छ।
इरानले निकै धैर्य गरेर युद्धको दायरा फराकिलो नबनाउन कोशिश गरिरहेको देखिन्छ। तर इजरायलले लगातार गरिरहेको उत्तेजनात्मक कारबाहीको सन्दर्भमा कतिन्जेलसम्म उसले संयम कायम राख्न सक्ला भन्न सकिँदैन।
जलवायु परिवर्तनका कारण नेपालजस्ता कम विकसित देश पीडित बन्नु परेको कुरा उठाएका गुटेरेसले पीडितमैत्री तथा नेपाली मोडलको संक्रमणकालीन न्यायमा पनि जोड दिए।