AnonymousUser

Logout

भुक्तमान: श्रीमतीको मिर्गौला उपचारमा एक दशक

हामी जहिले पनि कमजोर प्रणालीको चर्चा गर्छौं, तर त्यसको गहिरो असर कसरी पर्छ भन्ने कुरा गम्भीरतासाथ बुझ्दैनौँ।

महिलालाई 'दर्जा नदिने' हाम्रो सामाजिकीकरण

हाम्रो सामाजिकीकरणले परिवारको नाममा अझै पनि महिलालाई समान, स्वतन्त्र र उन्मुक्त व्यक्तिको रूपमा स्विकार्न सकिरहेको छैन। पुरुषहरू आफूखुशी जताततै हिँड्न र निर्णय गर्न स्वतन्त्र छन्।