राणाकाल, पञ्चायतकाल र पुराना नेताले चलाएको लोकतन्त्रमा संरक्षक-ग्राहक सम्बन्धले सुशासनलाई बिगारेको छ। राणाकालमा संरक्षकका रूपमा राणाहरू हुन्थे र ग्राहकका रूपमा भारदार, कर्मचारी र व्यापारी हुन्थे।
प्रयोगशाला जसरी सञ्चालन गरे पनि मेरो अनुभवमा विज्ञान तथा अरू विषयका विद्यार्थीले सिक्नैपर्ने र धेरैभन्दा धेरै गर्नुपर्ने भनेको अभ्यास पेपर लेखनको हो।
नेपालको शिक्षा व्यवस्था पचासौँ वर्षअघिदेखि नै कमजोर छ। विकसित देशको तुलनामा जनशक्ति, स्रोत र साधनको अभाव छ। गुणस्तरीय शिक्षा पाएका शिक्षकहरूकै कमी छ।
प्रतिरक्षा प्रणालीले धेरै काम गरेको पनि राम्रो हुन्न भने हालसालै पत्ता लागेको छ। क्यान्सर, मुटुरोग, सोरायोसिसलगायत धेरै रोग प्रतिरक्षा प्रणाली ज्यादा सक्रिय भएरै लाग्ने अनुसन्धानले देखाएका छन्।
मलाई कसैले तानाशाह भन्न मिल्नेछैन, जनताले चुनावमार्फत जिताएको नेता हुनेछु। चिन्ता यति छ, कतिखेर २०८४ को त्यो चुनाव आइपुग्छ!
नेपालमा अहिले पनि लैंगिक समानता छैन। छाउपडी र बोक्सी प्रथा व्याप्त छन्। जबसम्म यस्ता प्रथा रहिरहन्छन् तबसम्म नारीवादका देनलाई यसले थिचिरहन्छ र झनै सशक्त नारीवादको आवश्यकता पर्छ।
अनेकौँ छिद्रमा हुने भ्रष्टाचार नाप्नु धेरै चुनौतीपूर्ण हुन्छ। नैतिकता मापन गर्न त त्योभन्दा झनै गाह्रो हुन्छ। त्यसमाथि नैतिकताको परिभाषा संस्कृतिअनुसार फरक पर्छ।
दार्शनिक एरिस्टोटल भन्थे, ‘जो पनि रिसाउन सक्छ, रिसाउन सजिलो हुन्छ। तर सही व्यक्तिसँग, सही मात्रामा, सही समयमा, सही कारणले र सही तरिकाले रिसाउन सजिलो छैन।’
ह्विस्कीका धेरै प्रकार भए पनि सिंगल मल्टको विशेष स्थान छ। अरू ह्विस्की विभिन्न ठाउँमा बनाएर मिसाइन्छन् भने सिंगल मल्ट एउटै ठाउँ र अझ एउटै फ्याक्ट्रीबाट बनाइएको हुन्छ।
जति बखान गरे पनि कुरो उही हो। मलाई राजा बनाउन रैतीले आफ्नो योग्यता अझै प्राचीनकालीन बनाउनुपर्यो। ढाड अझै झुकाएर हिँड्न थाल्नुपर्यो।
विश्व स्वास्थ्य संगठनले सन् २०३५ सम्म क्षयरोगको अन्त्य गर्ने लक्ष्य राखेको छ। तर विकासोन्मुख र विकसित देशले जुन तरिकाले क्षयरोगलाई प्राथमिकतामा राखेका छन्, त्यसले उक्त लक्ष्य प्राप्त हुने देखिँदैन।
दिल्लीबाट रक्सौल हवाईजहाजबाट यात्रा गर्दा पाँच हजार आईसी लाग्छ भने स्लिपरबाट यात्रा गर्दा ५०० आईसी। एसी रेलमा यात्रा गर्दा जम्मा १५ सय आईसी भए पुग्छ।