AnonymousUser

Logout

के हो बालबालिकामा लाग्ने हर्पेन्जिना?

हर्पेन्जिनाको रोकथामको लागि कुनै प्रभावकारी खोप छैन। राम्रो व्यक्तिगत र वातावरणीय सरसफाइ नै रोकथामको मुख्य आधार हो।

बालबालिकामा जन्मजात हाइपोथायराइडिज्म: कारण र उपचार

आमाको शरीरमा भएको थाइराइड हर्मोन बच्चा पेटमा हुँदा वा जन्मिने बेला बच्चामा जाने हुँदा करिब ९५ प्रतिशत शिशुलाई जन्मिनेबित्तिकै खासै लक्षण पनि देखिँदैन। उमेर बढ्दै गएपछि समस्या देखा पर्न थाल्छन्।