AnonymousUser

Logout

अमेरिकी चुनाव, नेपाली चासो

अमेरिका विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश हो। नयाँ राष्ट्रपतिले आर्थिक नीतिमा गर्ने परिवर्तनले वैश्विक बजार, व्यापार सम्झौता र विदेशी लगानीमा असर पार्न सक्छ।

कांग्रेस नेतृत्व: इतिहासको मात्रै कुरा नगर, भविष्यको योजना देखाऊ

कांग्रेसका केही नेता भ्रष्टाचारमा मुछिँदा समग्र पार्टी नै बदनाम भएको छ। यसमा नेतृत्वको पनि कमजोरी छ, अभियोग लागेपछि निलम्बन गर्नु साटो संरक्षण गरिन्छ। यसले सिंगो पार्टीको गरीमा कमजोर बनाउँछ।