AnonymousUser

Logout

‘सिंगल प्यारेन्टिङ’ र यौन-स्वास्थ्य शिक्षा

माया मात्रै गर्छु भन्ने सोच हाबी हुँदा बच्चालाई आवश्यक नियम र मर्यादाका कुरा सिकाउन बिर्सिरहेका हुन्छन् कतिपय अभिभावक।

अस्थिर परिस्थितिमा लैंगिक तथा यौनजन्य हिंसाको जोखिम

पहिल्यैबाट लैंगिक तथा यौनजन्य हिंसा छ समाजमा। अन्य अपराधका घटनामा जेल सजाय भोगिरहेकाहरूको उन्मुक्तिले समाजमा त्रास सिर्जना भइरहेको छ।

उपचारमा डाक्टर छनोट: पाकाको अनुभव कि युवाको प्रविधि?

पाका र अनुभवी डाक्टरको सबैभन्दा ठूलो शक्ति तिनको लामो अनुभव र खारिएको सीप हो। बिरामीको कुरा सुनेर र कतिपय अवस्थामा मनोदशा पढेर उनीहरू रोगको गहिराइ अनुमान लगाउन सक्छन्।

परिवारभित्रै असुरक्षा, बाहिर मौनता

कसैले थाहा पायो भने इज्जत जान्छ, प्रतिष्ठामा आँच आउँछ भनेर यस्ता घटनाहरू परिवारभित्रै गुपचुप राख्छन्, तर यस्तो कार्यले त अपराधलाई उल्टै बढवा दिन्छ, पीडितले झन् धेरै पिडा भोग्नुपर्ने हुन्छ।

लैंगिकता र सोच: परम्पराको खोल

घरको काम महिला मात्रै नभएर, साना बालबच्चाबाहेक परिवारका सबैको जिम्मेवारी हो। हाम्रो पाठ्यक्रममा भने अझै पनि ‘आमाले भात पकाउनुहुन्छ’ भन्ने भाष्य र त्यसलाई प्रस्ट्याउने चित्र भेटिन्छन्।

सम्बन्धमा शंका र दुर्व्यवहार सामान्य हो?

व्यक्ति आफैले आफ्नो आत्मसम्मान बढाउने जमर्को गर्नुपर्छ। आफैले आफूलाई माया गर्ने, आत्मसम्मान डगमगाउन नदिने गर्नु नै यस्ता सम्बन्धमा नगाँसिनु र गाँसिइहालेको अवस्थामा बाहिर निस्कन सहज हुने माध्यम हुन्।

महिनावारीको छोइछिटो: सम्पन्न पुस्ताको विपन्न मानसिकता

महिनावारीबारे फरक समुदायमा फरक सोच कसरी निर्माण भयो? कुनै समाज कट्टर किन भयो र कुनै समाजमा यो छोइछिटोको विषय किन भएन?

यौन: शिक्षा या अश्लीलता?

यौन शिक्षा नहुनुको प्रभाव अहिलेको पुस्तामा देखिन्छ, जसले उनीहरूलाई यौन स्वास्थ्य र सम्बन्धबारे सुसूचित हुन र सही–गलत छुट्याउन नसक्ने बनाइदिएको छ। समाजमा विद्यमान सामाजिक रूढिवाद यसको प्रमुख कारक हो। 

निःसन्तान दम्पतीको मनोसामाजिक संघर्ष

विश्व स्वास्थ्य संगठनले सन् २०२४ को मे २२ मा सार्वजनिक गरेको तथ्यांकअनुसार विश्वभर प्रजनन उमेर समूहका ६ मध्ये १ जना व्यक्तिले निःसन्तानपनको सामना गरिरहेका छन्।

सुरक्षित कार्यस्थल कसको जिम्मेवारी?

कार्यस्थललाई सुरक्षित र मर्यादित बनाउने अभ्यास नेपालमा मात्रै नभएर संसारका प्राय: सबै देशमा छ। तर के अन्य देशमा जस्तै नेपालमा काम गर्ने स्थान सुरक्षित र मर्यादित छन् त?

प्रिन्याटल र पोस्टपार्टम डिप्रेसन: सामाजिक बुझाइ र अभ्यास

संसारका लगभग २८ करोड मान्छेलाई डिप्रेसन छ भने यो समस्या पुरुषको तुलनामा महिलालाई ५० प्रतिशत बढी छ। १० प्रतिशत गर्भवती तथा सुत्केरीमा डिप्रेसनको समस्या छ।

‘भर्जिनिटी’ : एउटा भ्रम

‘म कतै भर्जिन छैन कि?, पछि श्रीमान‍्ले थाहा पाउँछ कि?, मेरो वैवाहिक सम्बन्ध नै बिग्रिन्छ कि?’ भन्ने कुराले महिलालाई सधैँ कमजोर बनाइरहेको हुन्छ भने उनको सिंगो परिवार नै जीवनभर सशंकित भइरहन्छ।