AnonymousUser

Logout

प्रधानमन्त्रीलाई चिठी: ४० प्रतिशत मुसहरले अझै नागरिकता पाएनन्

विल्टुनी कहिलेकाहीँ गाउँलेहरूसँग गुनासो गर्नुहुन्थ्यो, “मैले त नागरिकता पाइनँ, मेरा नातिनातिनाले समेत नागरिकता र जन्म दर्ताबिनै जिन्दगी बिताउनुपर्लाजस्तो लागिरहेको छ। कस्तो दुखिया जीवन!”