AnonymousUser

Logout

स्थानीय भाषाका फिल्म : संस्कृति र कला जोडिनुपर्छ

टेलिभिजनका कार्यक्रममा नेपाली भाषाको मात्रै प्रभुत्व थियो। एकल भाषा र भेषभूषा थियो। त्यसलाई चिरेर पहिलोचोटि ‘तरेवा’ नामक लिम्बू भाषाको टेलिफिल्म बनाउने पहल थाल्यौँ। यो विषयले राजनीतिक चर्चा पनि पायो।