AnonymousUser

Logout

सम्पादकीय

अबको निकासः अविलम्ब सर्वपक्षीय संवाद र सरकार

राष्ट्रपतिको आह्वानअनुसार तत्काल सर्वपक्षीय संवाद थालनी गरेर सर्वपक्षीय सरकार गठन गरौँ र योभन्दा थप जनधनको क्षति हुनबाट रोकौँ। यसबाहेक अर्को विकल्प र बाटो छैन।

तेस्रो वर्षमा उकालोः हाम्रो प्रण र प्रतिबद्धता

जवाफ तत्काल आओस् वा नआओस्, परिणाम तत्कालै देखियोस् वा समय लागोस्, हामी प्रश्न गरिरहनेछौँ। यो प्रतिबद्धता दोहोर्‍याइरहँदा गैरनाफामूलक र विज्ञापनरहित पत्रकारिता गर्ने संकल्पमा पनि हामी उत्तिकै अडिग छौँ।

यसरी सम्भव छ बागमती प्रदेशको समृद्धि

सामन्तवाद ढलेर पुँजीवादको विकास नहुँदै नवउदारवाद, उदारवाद, वित्तीय पुँजीवाद र त्यसले पैदा गरेको दलाल पुँजीवादको घेरा र पासोमा परेको र रेमिट्यान्सबाट धानिएको 'बिचरो अर्थतन्त्र' हामीसँग छ। 

हाम्रो यात्राको थालनी

मुनाफा वितरण नगर्ने संस्थाका रूपमा स्थापित उकालो अभियानले सञ्चालन गरेको उकालो डटकम नेपाली सञ्चारमाध्यममाझ एउटा नौलो प्रयोग हो।