घरभित्र–बाहिरको काम बराबरी बाँड्नु, धार्मिक भूमिकामा समान सहभागिता सुनिश्चित गर्नु, श्रमको मान्यता र सराहना गर्नुका साथै आर्थिक पहुँचमा समानता ल्याउनु नै समाधानतर्फको बाटो हो।
परिवर्तन सम्भव छ भनेर अगाडि सरेका महिलाको यस्तो व्यवहारबाट के सिक्ने? कक्षा १२ पढ्दै गरेका जानकी नेपालीजस्ता जल्दोबल्दो युवाले के सिक्ने? के आस गर्ने?
दलित परिवारमा जन्मेकै कारण आफूले पढ्न नपाएकोमा बाआमा थकथकी मानिरहनुहुन्छ। मेरा बाआमालाई पढ्नबाट वञ्चित गरेर उनीहरूले जात जनाएका होइनन् र?
समाजमा गडिएर बसेको छुवाछूत, घृणा र अपमानको मनोविज्ञान हो। युगौँदेखि समाजमा रहेको त्यस मनोविज्ञानकै कारण लाखौँ दलितहरू उत्पीडन र गरिबीमा परेका हुन्।
हिजोसम्म सन्चो बिसन्चो सोधिरहेका मान्छे आज विदेश पुगेका छन्, गाउँ/बस्ती छाडेका छन्। यस्तो लाग्छ, कसैलाई कसैको मतलब छैन। अचेल सामाजिक र भावनात्मक सम्बन्धको सुगन्ध पहिलेभन्दा कम भएको छ।