AnonymousUser

Logout

विज्ञ व्यक्ति राजदूत हुँदा सहज हुन्थ्यो श्रम कूटनीति

नेपाली श्रमिकहरू आफ्नो चासो वा आकांक्षाका लागि गन्तव्य देश पुगेका हुन्, तर ती देशलाई श्रमिकहरूको सख्त आवश्यकता छ भन्ने तथ्यलाई श्रम कूटनीतिका भूमिकाद्वारा स्थापित गर्नुपर्दछ।