AnonymousUser

Logout

दलितविरुद्ध भ्रमपूर्ण भाष्यको राजनीति

जहाँ दिनानुदिन जातका नाममा दलित मारिन्छन्, छुवाछूतको नाममा पिटिन्छन्, समाजबाटै बहिस्कार गरिन्छ, गैर दलितसँग प्रेम गरेकैले मारिन्छन्। यस्तो समाजलाई हामी मिलेर बसेको समाज भन्न सक्छौँ?