यौन कार्य/श्रमलाई मर्यादित कामको रूपमा स्थापित गर्दै संलग्न व्यक्तिको स्वास्थ्य अधिकार र मानवअधिकारको सुनिश्चितता यौनकर्मीको मूल माग हो।
आफ्नो ‘प्रिभिलेज’ मनन गर्दै सीमान्तकृत आवाजको उठान गर्नु बहुआयामिक पुँजीमा पहुँच भएकाको नैतिक जिम्मेवारी हो, त्यसो गर्नु तिनको उदारता होइन।