अहिलेको आवश्यकता व्यवस्था परिवर्तन होइन, व्यवहार परिवर्तनको हो। वर्तमान संविधानमै टेकेर नेपालको समृद्धि र सुशासन सम्भव छ। त्यसका लागि दलहरूको दलन रोकिनुपर्छ। उनीहरू सच्चिनुपर्छ।
खासमा यो लडाइँ जमिनभन्दा पनि बढी धार्मिक वर्चस्वको लडाइँ हो। विदेशी शक्तिहरूले यस लडाइँमा हमेसा घिउ हाल्ने काम गरेका छन्।
कुनै दलको ‘ट्याग’बिना बाँच्न नसक्ने महसुस गरेर नै धेरै मान्छे पार्टीका ‘झोले’ हुने गरेका छन्। जुनसुकै दलको शासनमा पनि स्वतन्त्र र निर्भीक न्यायालय कायम राख्न सकियो भने लोकतन्त्र साँच्चै बलियो हुनेछ।