AnonymousUser

Logout

बालबालिकाका लागि कस्तो भविष्य निर्माण गर्दै छौँ हामी?

भारतमा युवा बालबालिकाले कस्तो प्रकारको आधारभूत शिक्षा, स्वास्थ्य, पोषण र हेरचाह पाउन सक्छन् भन्ने कुरा धेरै हदसम्म जात, वर्ग, भूगोल र लैंगिकताले निर्धारण गर्छ।