AnonymousUser

Logout

शिक्षामा जरैदेखि परिवर्तनको मुद्दा

शिक्षक केवल जागिरे होइन। अनुसन्धानकर्मी, खोजकर्ता र आविष्कारक पनि हो। यो मर्यादित, संवेदनशील र वजनदार पेसा हो। 

रुख कटानभन्दा झनै विनाशकारी डढेलो

काटेको घाउ सजिलै निको हुन्छ, तर पोलेको घाउ निको हुन धेरै समय लाग्छ। उसैगरी रुख काट्नुभन्दा धेरै गुणा हानिकारक हुन्छ जंगलको डढेलो।

मलमास/अधिक मास : दैवी रहस्यको विषय होइन

अधिक मास मानव पात्रो र मौसमी पात्रोबीचको समायोजन मात्र हो। अरू कुनै दैवी रहस्य यसमा जोडिएको छैन। यस याममा यसो गर्नुहुन्छ, उसो गर्नुहुन्न भन्नुमा कुनै तुक छैन।

'साइत' र 'कुसाइत' : मुलुक हाँक्नेहरूले अन्धविश्वास नफैलाउन्

राशिफल र नक्षत्र पलको नाममा भविष्यवाणी, साइत/ कुसाइत, फाप/अफाप, सुलक्षण/ कुलक्षण आदि अवधारणाहरूको विकास र सूत्रबद्ध गरिएका छन्।

किन औँशी वा पूर्णिमामै लाग्छ ग्रहण?

मंगलवार अपराह्न ४ः५३ बजेबाट ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण लाग्दैछ। नेपालमा झण्डै ३३ मिनेट रहने ग्रहण सूर्यास्तसँगै सकिने छ भने नेपालबाहिरबाट करिब ६ः४५ बजेसम्म ग्रहण देख्न सकिने छ।