AnonymousUser

Logout

मनमोहन सिंह: बेइमानहरूमाझ एक इमानदार व्यक्ति

यसको मतलब यो होइन कि सिंहसँग हाँसीमजाकको भावना नै थिएन। व्यक्तिगत जीवनमा उनी खुलेर हाँस्न सक्थे। बाँकी संसारले उनको त्यो पक्षसमेत देखोस् भन्ने मलाई लाग्थ्यो तर उनी दिलैदेखि गोप्य व्यक्ति थिए।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।