नेपाली सेनाको इतिहास एकीकृत नेपालभन्दा जेठो छ। अमेरिकाको भन्दा हाम्रो सेनाको इतिहास लामो छ। इतिहास र निरन्तरका दृष्टिले पाकिस्तानी वा भारतीय सेनाको तुलना नेपाली सेनासँग हुनै सक्दैन।
आन्दोलनकारीलाई संसद् विघटनको एक सूत्रमा ढाल्ने क्षमताका बालेनले राष्ट्रिय धरोहर जल्नबाट रोक्न सक्थे। लम्कीचुहाकी मेयर सुशीला शाहीले आन्दोलनकारीलाई सम्झाई बुझाइ फिर्ता पठाएको सन्दर्भ यहाँ स्मरणीय छ।
एमाले विधान महाधिवेशन
एकचोटिका लागि मात्र भन्दै नवौँ महाधिवेशनमा अध्यक्षका लागि मत मागेका ओली तेस्रो पटक अध्यक्ष हुने तयारीमा छन्। अब उनी प्रतिष्पर्धीविहीन अध्यक्ष बन्न चाहन्छन्।
सरकार स्थिर रहँदैमा स्थायित्व र विकासको ग्यारेन्टी हुँदैन। नत चाँडो–चाँडो हेरफेर हुँदैमा चौपट हुने हो। स्थायित्व र विकासका लागि चाहिने पहिलो आधार बलियो र जनउत्तरदायी राज्यसंयन्त्र हो।
जबजले नेपाली सापेक्षतामा अनेक पार्टीको अस्तित्वलाई स्वाभाविक ठानेको छ। जबजका अभियन्ताका रूपमा परिचित शंकर पोखरेल भने पश्चिमा देशको उदाहरण दिँदै दुई दलीय व्यवस्थाको वकालत गरिरहेका छन्।