AnonymousUser

Logout

१९६२ को ‘अष्ट ग्रह’ आतंक: जब नेहरूले भने ‘अविवेकपूर्ण’

उतिखेरका भारतीय प्रम जवाहरलाल नेहरू आफ्नो अडानमा दृढ भए। उनले भने, ‘सरकारले नै यस्तो अवसरमा बिदा दियो भने अन्धविश्वासले राष्ट्रिय मान्यता प्राप्त प्राप्त गर्नेछ।’