नेपालबाट १५० भन्दा धेरै बेटिङ साइट चलाउन सकिन्छ, जसका अधिकांश सुपर एजेन्ट भारतीय छन्। तिनले नेपालीबाट उठाएको पैसा भारत पुर्याइरहेका छन्। अनलाइन बेटिङको जालोमा कसरी फसिरहेका छन् त नेपाली?
डा. विजया पन्तले लोपोन्मुख सुनाखरीलाई प्रयोगशालामा जीवन मात्र दिइरहेकी छैनन्, यसमा लुकेका औषधीय गुण पत्ता लगाएर आर्थिक रूपमा सबल हुने बाटो पनि खोजिरहेकी छन्।
भवनको प्रांगणमा छरपस्ट थिए– रुखका हाँगा, फुटेका गमला, जुत्ता, चाउचाउका खोल र फुटाइएका बियरका बोतल। जलेर बाँकी रहेको भवन र गाडीका अवशेषबाट धुवाँ आइरहेको थियो।
प्रयोगकर्तालाई सेवा प्रदायकले पहिचान गर्न नसक्ने गरी इन्टरनेट पहुँच दिने प्रविधि भीपीएन हो। तर जसले यो सेवा दिइरहेको हुन्छ, त्यसैबाट प्रयोगकर्ता असुरक्षित हुने वा ह्याकरको फन्दामा पर्ने जोखिम हुन्छ।
थ्रीडी प्रिन्टिङबाट खानेकुरा, मानव अंग र अन्तरिक्ष यानका भागसमेत बन्न थालेका छन्। नेपालमा र्यान र राष्ट्रिय आविष्कार केन्द्रजस्ता संस्थाले सफल परियोजना सञ्चालन गर्दै औद्योगिक उत्पादनको सम्भावना देखाएका छन्।
युरोपमा गएर धन कमाएको देख्नेहरूले त्यहाँका सडकमा भौँतारिएका हजारौँ सञ्जय अनि आफ्नो पहिचान र स्वाभिमान लुकाएर बसेका लाखौँ गैरकानूनी आप्रवासीको दुःख देखेनन् वा अनदेखा गर्दै थिए, खुट्ट्याउन सकिनँ।
स्नातकोत्तर सकिएपछि एकदिन आफ्नै थेसिस पल्टाएर हेर्दा अग्रिमको मनमा प्रश्न उठ्यो– यो थेसिस हेरेर कसैले टुङ्ना बनाउन सक्ला? अनि उनी आफै टुङ्ना बनाइछाड्ने अठोट र कर्ममा लागे।