AnonymousUser

Logout

स्ट्र: आमाहरूले हेर्नुपर्ने सिनेमा

दर्शकलाई शुरूमा लाग्छ कि आफ्नो बिरामी बच्चालाई उपचार र खानाको यथेष्ट बन्दोबस्त गर्न आमाले गरेको संघर्ष नै सिनेमाको कथा हो। तर अन्त्यमा रहस्योद्घाटन हुँदा बच्चाको मृत्यु भएको महिनौँ भइसकेको हुन्छ।