निर्वाचन आयोगले आउँदो ४ मंसिरमा निर्धारित प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि २ असोजभित्र समानुपातिक उम्मेदवारहरुको बन्दसूची बुझाउने समयसीमा तोकेको छ ।
आगामी निर्वाचनको लागि एमालेले चुनावी रणनीति र उम्मेदवार छनौटको मापदण्ड बनाउन शुरू गरेको छ ।
निर्वाचन गराउन आयोगले १०७ दिनको समय पाएको छ।